सेवामा

Romanized: sevaamaa, sevaama, sevamaa, sewaamaa

मान्यजनलाई आदर गर्दा सम्बोधनका क्रममा चिठीमा लेखिने शब्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण [सेवा+मा]

१.
मान्यजनलाई आदर गर्दा सम्बोधनका क्रममा चिठीमा लेखिने शब्द।
२.
सेवाका लागि; खातिरका लागि।

सम्बन्धित शब्दहरू