सेवी

Romanized: sewi, sevee, shevi, sebi

सेवा वा टहल गर्ने; सेवक । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सेवा वा टहल गर्ने; सेवक ।
२.
उपभोग गर्ने; सेवन गर्ने।
३.
आराधक; उपासक ।
४.
कुनै शब्दका पछिल्तिर लागि त्यस वस्तुको सेवा गर्ने वा सेवन गर्ने भन्ने अर्थ बुझाउने उत्तरपद (जस्तै-मदसेवी, ईश्वरसेवी आदि)।

सम्बन्धित शब्दहरू