सैँतिसौँ

Romanized: saimtisaun, saintisaum, saintisaun, saimtishaum

सैँतिस सङ्ख्याको क्रममा पर्ने; छत्तिसपछिको पहिलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
सैँतिस सङ्ख्याको क्रममा पर्ने; छत्तिसपछिको पहिलो।

सम्बन्धित शब्दहरू