सैरिन्ध्री
Romanized: sairindhree, shairindhri, shairindhree, shairindhrii
अन्तःपुरमा वा नाटक आदिका मञ्चमा शृङ्गारको काम गरेर जीवनवृत्ति चलाउने महिला; रूपसज्जाको काममा खटिएकी सेविका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
अन्तःपुरमा वा नाटक आदिका मञ्चमा शृङ्गारको काम गरेर जीवनवृत्ति चलाउने महिला; रूपसज्जाको काममा खटिएकी सेविका।
२.
द्रौपदी।