सोजा

Romanized: sojaa, soj, shojaa, shoja

गोडामा मोजाभन्दा बाहिरपट्टि लगाइने जुत्ताका आकारको कपडा आदिको वस्तु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [मोजाको अनुकरण सादृश्य]

1
गोडामा मोजाभन्दा बाहिरपट्टि लगाइने जुत्ताका आकारको कपडा आदिको वस्तु।

सम्बन्धित शब्दहरू