सोतर

Romanized: sotar, shotara, shotar, sotara

पलुवा पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्याइने सुक्खा पातपत्कर आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत शोषास्तर > प्राकृत सोसअत्त > सोहत्त+र]

१.
पलुवा पशुहरूलाई थलो ओबानो राख्नका निम्ति ओछ्याइने सुक्खा पातपत्कर आदि।
२.
बिछ्‌याइने काममा प्रयोग हुने एक जातको उन्यूँ; सोत्रे उन्यूँ।
३.
(विशेषण) बिरामी भई पसारो परेको; लम्पसार परेको।
४.
जथाभावी छरिएको।

सम्बन्धित शब्दहरू