सोतरिनु
Romanized: shotarinu, sotarinu
बिरामी भएर पसारो पर्नु, लम्पसार हुनु; सोत्रिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सोतर+इ+नु]
१.
बिरामी भएर पसारो पर्नु, लम्पसार हुनु; सोत्रिनु।
२.
सोतरजस्तो हुनु, सोतर बन्नु।