इतरिनु
Romanized: itarinu
साथीभाइ वा प्रेमीप्रेमिकाका बिच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नु; छिल्लिनु; जिस्किनु; गिज्जिनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [ इत्तरो + इ + नु]
१.
साथीभाइ वा प्रेमीप्रेमिकाका बिच आपसमा हाँसखेल वा ख्यालठट्टा गर्नु; छिल्लिनु; जिस्किनु; गिज्जिनु।
२.
चाहिँदोनचाहिँदो किसिमले आसक वा लाडे भएर चल्नु वा कुरा गर्नु।