इतरेतर
Romanized: itaretar, itaretara
परस्पर; एकअर्कामा; आपसमा; आफू आफूमा; अन्योन्य। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अव्यय [संस्कृत]
१.
परस्पर; एकअर्कामा; आपसमा; आफू आफूमा; अन्योन्य।
२.
द्वन्द्व समासका विभिन्न भेदमध्ये 'यो' र 'त्यो' भन्ने अर्थ बुझाउने एक भेद (राम र लक्ष्मण = राम लक्ष्मण, दाजु र भाइ = दाजुभाइ इ.)।