इतरभितर

Romanized: itarabhitar, itarabhitara

बाहिरका र भित्रका (व्यक्ति); भिन्न भिन्न समूहका; बाहिरिया र भित्रिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [इतर+भितर]

1
बाहिरका र भित्रका (व्यक्ति); भिन्न भिन्न समूहका; बाहिरिया र भित्रिया।

सम्बन्धित शब्दहरू