इतरबितर
Romanized: itarabitar, itarabitara
कुनै कुरा वा वस्तु व्यवस्थित रूपमा नरही छिरलबिरल वा छरपुस्ट हुनाको किसिम; तितरबितर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
कुनै कुरा वा वस्तु व्यवस्थित रूपमा नरही छिरलबिरल वा छरपुस्ट हुनाको किसिम; तितरबितर।