इतर
Romanized: itar, itara
अर्को; दोस्रो; अन्य; भिन्न। उदाहरण वाक्य पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
अर्को; दोस्रो; अन्य; भिन्न।
२.
अतिरिक्त; बाहेक ।
३.
कुनै नाम शब्दका पछाडि गाँसिई सोभन्दा अन्य, भिन्न, बाहेक वा अतिरिक्त आदि अर्थ बुझाउने शब्द। (उदा.- नेपाली भाषामा साहित्येतर ग्रन्थहरू पनि प्रशस्त छन्)।
उदाहरण वाक्य
- नेपाली भाषामा साहित्येतर ग्रन्थहरू पनि प्रशस्त छन्