इतरधर्म
Romanized: itaradharm, itaradharma
परधर्म; आफूले मानिआएदेखि भिन्न धर्म;अर्काको धर्म;अन्य धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
परधर्म; आफूले मानिआएदेखि भिन्न धर्म;अर्काको धर्म;अन्य धर्म।