तितरबितर
Romanized: titarabitar, titarabitara
क्रि. वि. [हि. तीतर+बटेर] यताउति छरिने वा फ्याँकिने गरी; छ्यान्नब्यान्न; छितरबितर; छरपुस्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
क्रि. वि. [हि. तीतर+बटेर] यताउति छरिने वा फ्याँकिने गरी; छ्यान्नब्यान्न; छितरबितर; छरपुस्ट।