तितरीपङ्खी

Romanized: titaripangkhi, titareepangkhi, titaripangkhee, titariipangkhi

निलो भुईंमा सेता र छिर्केछिर्का परेको (बादल); तित्रापङ्खी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
१.
निलो भुईंमा सेता र छिर्केछिर्का परेको (बादल); तित्रापङ्खी।
२.
(नाम) एक जातको सानो चरो।

सम्बन्धित शब्दहरू