दोकलपङ्खी
Romanized: dokalapangkhi, dokalapangkhee, dokalapankhee, dokalapankhii
एक पखेटामाथि अर्को पखेटा गरी जम्मा दुई पखेटा भएको हवाईजहाज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
एक पखेटामाथि अर्को पखेटा गरी जम्मा दुई पखेटा भएको हवाईजहाज।