ओकलदोकल
Romanized: okaladokal, okaladokala
ना. [एकल+दोकल] केटाकेटीले खेल्ने एक खेल र त्यस खेलमा गाइने गीत। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. [एकल+दोकल] केटाकेटीले खेल्ने एक खेल र त्यस खेलमा गाइने गीत।