एकलैदोकलै
Romanized: ekalaidokalai
एकदुई जना मात्र; बढीमा दुई जनासम्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
1
एकदुई जना मात्र; बढीमा दुई जनासम्म।