नदीपङ्क
Romanized: nadipangka, nadipangk, nadeepangka, nadipank
नदीको किनारका छेउछाउमा हुने चिप्लो हिलो; धाप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नदीको किनारका छेउछाउमा हुने चिप्लो हिलो; धाप।