छितरबितर

Romanized: chhitarabitara, chhitarabitar, chitarabitar, chitarabitara

टिप्नुपर्ने वस्तुहरू परपर पुग्ने गरी छरिने र रेलिने भएर, छिरलिने गरी; छरपस्ट, छरपट्ट। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

क्रियाविशेषण

1
टिप्नुपर्ने वस्तुहरू परपर पुग्ने गरी छरिने र रेलिने भएर, छिरलिने गरी; छरपस्ट, छरपट्ट।

सम्बन्धित शब्दहरू