सोते
Romanized: shote, sote
बाँस काटेर बनाइएको (चिलिम जड्न हुने) हुक्का। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [सोतो+ए]
१.
बाँस काटेर बनाइएको (चिलिम जड्न हुने) हुक्का।
२.
बाँसको हुक्का।
३.
(विशेषण)
सोतो परेको।