सोत्र्याम्म
Romanized: sotryaamma, sotryaamm, sotryamm, shotryaamma
जथाभावी सुत्ने वा गन्द्र्याङ्ग लड्ने गरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
क्रियाविशेषण
१.
जथाभावी सुत्ने वा गन्द्र्याङ्ग लड्ने गरी।
२.
(विशेषण)
सोत्तर परेको; सोत्रिएको।