सोत्र्यान
Romanized: sotryaana, sotryaan, sotryan, shotryaana
सोतर मैं जतासुकै छरिने काम; असरल्ल भई लम्पसार पर्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
सोतर मैं जतासुकै छरिने काम; असरल्ल भई लम्पसार पर्ने काम।
२.
सोतर बनेका वस्तुहरूको समूह।