दद्र्यान
Romanized: dadryaana, dadryaan, dadryan, dadryana
पानीले घोटिएर माथि माथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो; दद्रेन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत दरण+यान]
१.
पानीले घोटिएर माथि माथि चोसाचोसी ढुङ्गा निस्किएको बाटो; दद्रेन।
२.
ससाना ढुङ्गा प्रशस्त भएको जमिन।