दद्रु

Romanized: dadru

ज्यादै चिलाउने र क्रमशः फैलँदै जाने एक चर्मरोग; दाद। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
ज्यादै चिलाउने र क्रमशः फैलँदै जाने एक चर्मरोग; दाद।

सम्बन्धित शब्दहरू