सोत्रिनु
Romanized: shotrinu, sotrinu
सोतर मैं जथाभाबी छरिनु; बग्रेलो हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [सोतर+इ+नु]
१.
सोतर मैं जथाभाबी छरिनु; बग्रेलो हुनु।
२.
धराशयी भएर सामूहिक रूपमा ढल्नु।