लोत्रिनु
Romanized: lotrinu
लुत्रे वा लुते चालको हुनु; लुत्रुक्क पर्नु; निर्धा हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया [√ लत्रिनु]
१.
लुत्रे वा लुते चालको हुनु; लुत्रुक्क पर्नु; निर्धा हुनु।
२.
कुनै वस्तु लत्रक्क भएर झोलिनु वा झुन्डिनु।