सोत्रान
Romanized: sotraana, sotraan, sotran, shotraana
असरल्ल भई लम्पसार बन्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
असरल्ल भई लम्पसार बन्ने काम।
२.
सोतरझैँ लम्पसार; सोत्राम्म।