सोधखोज
Romanized: sodhakhoj, shodhakhoja, shodhakhoj, sodhakhoja
अध्ययन; अनुसन्धान, शोध; खोज। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
१.
अध्ययन; अनुसन्धान, शोध; खोज।
२.
सोध्ने, खोज्ने काम; सोधपुछ।