सोध्नु

Romanized: shodhnu, sodhnu

कसैलाई कुनै कुराको प्रश्न गर्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया [संस्कृत शोधन+नु]

१.
कसैलाई कुनै कुराको प्रश्न गर्नु।
२.
जवाफ माग्नु; निधो माग्नु।
३.
शुद्ध गर्नु; संशोधन गर्नु।
४.
खारखेर गर्नु; बयान लिनु ।
५.
औषधीहरू परिशोधन गर्नु; दबाई बनाउनु ।

सम्बन्धित शब्दहरू