सोपकरण

Romanized: sopakaran, shopakarana, shopakaran, sopakarana

उपकरण वा सामग्रीसमेत भएको; चाहिनेजति औजार राखिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
उपकरण वा सामग्रीसमेत भएको; चाहिनेजति औजार राखिएको।

सम्बन्धित शब्दहरू