सोपानक्रम

Romanized: sopaanakrama, sopaanakram, sopanakram, shopaanakrama

सिँढी, भर्‍याङ, लिस्नोजस्तो तलमाथिको क्रम; उचनीचको तह; तह तह परेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
सिँढी, भर्‍याङ, लिस्नोजस्तो तलमाथिको क्रम; उचनीचको तह; तह तह परेको स्थिति।

सम्बन्धित शब्दहरू