सोमपान

Romanized: somapaana, somapaan, somapan, shomapaana

सोमलताको रसपान गर्ने काम; सोमरसको पान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
सोमलताको रसपान गर्ने काम; सोमरसको पान।
२.
मदिरापान गर्ने काम।

सम्बन्धित शब्दहरू