सोमलता

Romanized: somalataa, somalat, shomalataa, shomalata

चन्द्रमाका कला वृद्धि र ह्रास भए झै शुक्लपक्षमा दिनहुँ पात पलाउँदै र कृष्णपक्षमा झर्दै गएर औंसीका दिन डाँठ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
चन्द्रमाका कला वृद्धि र ह्रास भए झै शुक्लपक्षमा दिनहुँ पात पलाउँदै र कृष्णपक्षमा झर्दै गएर औंसीका दिन डाँठ मात्र बाँकी रहने, हिमालयतिर हुने एक लहरो।

सम्बन्धित शब्दहरू