सोमवंश
Romanized: somavamsha, somavansha, somavamsh, somawamsha
अत्रि ऋषिका आँखाबाट जन्मिएका चन्द्रमाका सन्तान मानिने एक पौराणिक क्षत्रियवंश। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
अत्रि ऋषिका आँखाबाट जन्मिएका चन्द्रमाका सन्तान मानिने एक पौराणिक क्षत्रियवंश।