सोमवती
Romanized: somawati, shomavati, somavatee, somabati
सोमवार र औंसी तिथि मिलेको (दिन)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
सोमवार र औंसी तिथि मिलेको (दिन)।
२.
(नाम)
सौंबारे औंसी।