कामवती

Romanized: kaamavati, kaamawati, kamawati, kaamavatee

यौनतृप्ति वा विषयभोगको चाहना गर्ने (स्त्री)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
यौनतृप्ति वा विषयभोगको चाहना गर्ने (स्त्री)।
२.
रूपवती; सुन्दरी।

सम्बन्धित शब्दहरू