सोरा
Romanized: soraa, sor, shoraa, shora
चिसोको प्रभावले माटोबाट निस्कने एक किसिमको सेतो क्षारपदार्थ; सोडा; नुनिया। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [फारसी शोर]
1
चिसोको प्रभावले माटोबाट निस्कने एक किसिमको सेतो क्षारपदार्थ; सोडा; नुनिया।