सोराइ

Romanized: soraai, shoraai, shorai, sorai

आफन्तप्रतिको मायाममता; आफन्तको सम्झना; आफूसँग घनिष्ठता भएको व्यक्तिप्रतिको माया; आफ्नो जन्मभूमि, गाउँठाउँ… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
आफन्तप्रतिको मायाममता; आफन्तको सम्झना; आफूसँग घनिष्ठता भएको व्यक्तिप्रतिको माया; आफ्नो जन्मभूमि, गाउँठाउँ हुर्केबढेको क्षेत्र साथीभाइ आदिको माया।
२.
कसैको सम्झनाले मुटु ढुकढुकाएको अवस्था; कसैको यादले सताएको अवस्था।

सम्बन्धित शब्दहरू