सोल्लर

Romanized: sollar, shollara, shollar, sollara

मान्छेले खाने अन्न, सागपात आदि मिलाएर तयार पारिएको फाँडो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अनुकरण मूल सल्ल+र]

१.
मान्छेले खाने अन्न, सागपात आदि मिलाएर तयार पारिएको फाँडो।
२.
मोही वा दहीलाई झानेर बनाइने तातो पेय पदार्थ/परिकार।

सम्बन्धित शब्दहरू