सौगन्धिक

Romanized: saugandhik, shaugandhika, shaugandhik, saugandhika

बास्ना आउने; सुगन्धयुक्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
बास्ना आउने; सुगन्धयुक्त।
२.
(नाम) सुगन्धपूर्ण द्रव्य बनाएर बेच्ने व्यक्ति; सुगन्धद्रव्य बनाउने मान्छे; गन्ध- बेपारी।

सम्बन्धित शब्दहरू