सौविध्य

Romanized: sauvidhy, sauwidhya, sauwidhy, shauvidhya

सुविधा भएको अवस्था; सुविधासम्पन्नता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [सुविधा+य]

१.
सुविधा भएको अवस्था; सुविधासम्पन्नता।
२.
सुविधाले युक्त; सुविधा भएको।

सम्बन्धित शब्दहरू