स्तूप

Romanized: stup, shtupa, stoopa, shtup

किल्ला, स्मारक आदि बनाउने नियतले ढुङ्गा, माटो, ईंट आदिले बनाइएको अग्लो थुप्रो वा ढिस्को (विशेषगरी बौद्धहरूले… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
किल्ला, स्मारक आदि बनाउने नियतले ढुङ्गा, माटो, ईंट आदिले बनाइएको अग्लो थुप्रो वा ढिस्को (विशेषगरी बौद्धहरूले बुद्धका अवशिष्ट चिह्न राख्नका लागि बनाउने स्मारक)।

सम्बन्धित शब्दहरू