स्थली

Romanized: shthali, sthalee, shthalee, shthalii

अग्ला ठाउँमा सम्म परेको जमिन; खनजोत नगरिएको उच्च ठाउँको समथर जमिन, थली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अग्ला ठाउँमा सम्म परेको जमिन; खनजोत नगरिएको उच्च ठाउँको समथर जमिन, थली।

सम्बन्धित शब्दहरू