स्थानान्तरण प्रमाण पत्र

Romanized: sthaanaantarana pramaana patra, sthaanaantarana pramaana patr, sthaanaantarana pramana patra, sthaanantarana pramaana patra

ना. कुनै शिक्षणसंस्थाबाट अर्को शिक्षणसंस्थामा अध्ययन गर्नका निम्ति दिइने प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. कुनै शिक्षणसंस्थाबाट अर्को शिक्षणसंस्थामा अध्ययन गर्नका निम्ति दिइने प्रमाणपत्र (ट्रान्सफर सर्टिफिकेट)।

सम्बन्धित शब्दहरू