नागरिकता प्रमाणपत्र
Romanized: naagarikataa pramaanapatra, naagarikata pramaanapatra, naagarikataa pramaanapatr, naagarikataa pramanapatra
कुनै राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले त्यस राष्ट्रको नागरिक… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै राष्ट्रमा बस्ने व्यक्तिलाई वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरेका नाताले त्यस राष्ट्रको नागरिक हो भन्ने प्रमाणित गरी सरकारी कार्यालयद्वारा दिइने पत्र।