नागरिक बडापत्र
Romanized: naagarika badaapatra, naagarika badaapatr, naagarika badapatra, nagarika badaapatra
कार्यालयहरूमा सेवाग्राही नागरिकले के कस्ता अधिकारहरू के कसरी प्राप्त गर्ने भनी त्यसको सूचीसहित सबैले देख्ने… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
कार्यालयहरूमा सेवाग्राही नागरिकले के कस्ता अधिकारहरू के कसरी प्राप्त गर्ने भनी त्यसको सूचीसहित सबैले देख्ने गरी राखिएको अधिकारपत्र।