नागरिकता प्राप्ति

Romanized: naagarikataa praapti, naagarikata praapti, naagarikataa prapti, nagarikataa praapti

कुनै राष्ट्रमा बस्ने व्यक्तिले वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरी नागरिकताप्राप्तिका लागि… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै राष्ट्रमा बस्ने व्यक्तिले वंशजका नाताले वा निश्चित अवधिदेखि बसोबास गरी नागरिकताप्राप्तिका लागि निर्धारित औपचारिकता पूरा गरेपछि त्यस राष्ट्रको नागरिकता पाएको वा नागरिक बनेको स्थिति।

सम्बन्धित शब्दहरू