नागरिकता लोप

Romanized: naagarikataa lopa, naagarikata lopa, naagarikataa lop, nagarikataa lopa

कुनै राष्ट्रको नागरिकताप्राप्त व्यक्तिको नागरिकता कुनै कारणवश नरहेको वा गुमेको स्थिति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
कुनै राष्ट्रको नागरिकताप्राप्त व्यक्तिको नागरिकता कुनै कारणवश नरहेको वा गुमेको स्थिति।

सम्बन्धित शब्दहरू