स्थिति मल्ल
Romanized: sthiti mall, shthiti malla, shthiti mall, sthiti malla
ना. नेपालको मध्यकालीन इतिहासमा पन्ध्रौँ शताब्दीपूर्व उपत्यकामा शासन गर्ने एक राजा; मल्लकालका एक प्रसिद्ध… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
ना. नेपालको मध्यकालीन इतिहासमा पन्ध्रौँ शताब्दीपूर्व उपत्यकामा शासन गर्ने एक राजा; मल्लकालका एक प्रसिद्ध राजा; जयस्थिति मल्ल।